रघुगंगाका जनप्रतिनिधिहरु किन पुगे काठमाण्डौं ?

विकल्प न्यूज/बेनी साउन २९ गते । केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारलाई भेटेर आफ्नो … Continue reading रघुगंगाका जनप्रतिनिधिहरु किन पुगे काठमाण्डौं ?